Bipin’s NAAKAA

 

मिडियापोर्ट र हाइलाइट्स नेपालको सहकार्यमा बन्न लागेको चलचित्र “नाका”को औपचारिक घोषणा भएको छ । बिपिन कार्की, थिन्ले ल्हामो, रबिन तामाङ आदि कलाकारको मुख्य भूमिका भएको यस चलचित्रमा नेपाल – चीन सिमाना क्षेत्र र बाह्रबिसे वरपर हुने विभिन्न सुन, रक्तचन्दन र अरु बहुमुल्य धातुहरुको तस्करी गर्ने गिरोहहरु कथालार्इ प्रस्तुत गरिनेछ ।

 

Leave a comment

Create a website or blog at WordPress.com

Up ↑